यस्ता छन् धवलागिरी गाउँ कार्यपालिका बैठकका निर्णयहरु

विकल्प न्यूज/बेनी बैशाख १६ गते ।  म्याग्दीको धवलागिरी गाउँपालिकामा लेखा समिति गठन भएको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार बसेको कार्यपालिका बैठकले गाउँसभा अन्तरगत लेखा समिति गठन भएको हो । वडा न. ५ का वडा अध्यक्ष खर्ककुमारी छन्त्यालको प्रस्तावमा कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा प्रस्तावक छन्त्याल र वडा … Continue reading यस्ता छन् धवलागिरी गाउँ कार्यपालिका बैठकका निर्णयहरु